२०८३ बैशाख २७ गते आइतवार
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले निबर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम र अध्यादेश बाट ल्याएको बजेट संशोधन गरेर नयाँ ल्याउने बताउनुभएको छ । मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले नयाँ सरकार आएपछि अघिल्लो सरकारको बजेट र नीति तथा कार्यक्रम संशोधन स्वाभाविक हुने