२०८३ मङ्सिर ५ गते शुक्रवार
बिजय कुमार पन्त नेकपा र सरकार राष्ट्रियताकाे नाम्लोले विखण्डनको डाेकाे बाेकेर समृद्धि खाेज्न हिँडेको छ । नेकपा यहाँ भन्दा बिगिर्ने ठाउँ नै छैन,जीवन तरबारको धारमा राखेर राष्ट्रियताकाे लागि लडाइँ लडेका नेकपा नेता कार्यकर्ताको लागि याे भन्दा ठुलाे धाेका अरू केही हुनै सक्तैन। म नेकपाकाे नेता,कार्यकर्ता