- बिजय कुमार पन्त
नेकपा र सरकार राष्ट्रियताकाे नाम्लोले विखण्डनको डाेकाे बाेकेर समृद्धि खाेज्न हिँडेको छ ।
नेकपा यहाँ भन्दा बिगिर्ने ठाउँ नै छैन,जीवन तरबारको धारमा राखेर राष्ट्रियताकाे लागि लडाइँ लडेका नेकपा नेता कार्यकर्ताको लागि याे भन्दा ठुलाे धाेका अरू केही हुनै सक्तैन।
म नेकपाकाे नेता,कार्यकर्ता र शुभेच्छुकलाई भन्न चाहान्छु निराश पालेर ,स्वाभिमान बेचेर र अपमान सहेर नबस्नाेस् ,आउनुहोस् आशा ,स्वाभिमान र सम्मानमा सहकार्य गराैँ।
एउटा आफ्नै इतिहास बनाएको नेकपा र सरकार के गर्दै छ भनेकाे त राष्ट्रियताकाे नाम्लोले विखण्डनको डाेकाे बाेकेर समृद्धि खाेज्न हिड्नुपर्ने दिनमा पुगेछ। कठै! याे भन्दा दुखद अरू केही हुन्छ?

तस्बिर: बिजयकुमार पन्तकाे हाे।