• एउटै दृष्टि, भिन्न कोण
  • Search

छाड्नाेस धुम्बाराहि: आउनाेस् बखुन्डाेल

२०७५ फाल्गुन २७ गते सोमवार
  • बिजय कुमार पन्त

नेकपा र सरकार राष्ट्रियताकाे नाम्लोले विखण्डनको डाेकाे बाेकेर समृद्धि खाेज्न हिँडेको छ ।

नेकपा यहाँ भन्दा बिगिर्ने ठाउँ नै छैन,जीवन तरबारको धारमा राखेर राष्ट्रियताकाे लागि लडाइँ लडेका नेकपा नेता कार्यकर्ताको लागि याे भन्दा ठुलाे धाेका अरू केही हुनै सक्तैन।

म नेकपाकाे नेता,कार्यकर्ता र शुभेच्छुकलाई भन्न चाहान्छु निराश पालेर ,स्वाभिमान बेचेर र अपमान सहेर नबस्नाेस् ,आउनुहोस् आशा ,स्वाभिमान र सम्मानमा सहकार्य गराैँ।

एउटा आफ्नै इतिहास बनाएको नेकपा र सरकार के गर्दै छ भनेकाे त राष्ट्रियताकाे नाम्लोले विखण्डनको डाेकाे बाेकेर समृद्धि खाेज्न हिड्नुपर्ने दिनमा पुगेछ। कठै! याे भन्दा दुखद अरू केही हुन्छ?

तस्बिर: बिजयकुमार पन्तकाे हाे।

प्रतिक्रिया दिनुहोस