२०८३ मङ्सिर ५ गते शुक्रवार
ज्वाला संगौला भ्रष्टाचार गर्नेलाई भ्रष्टाचारी, दलाललाई दलाली, देश भिरबाट खसाउने फटाहा नेताको पछि लागेर पार्टीको झोला भिर्ने हरामीहरुलाई झोले भन्दा, आफ्नो स्वार्थको लागि गिर्नुसम्म तल्लो स्तरमा गिरेर मालिकहरुलाई जदौ गर्ने बदमासहरुलाई दास, कमिना र हनुमानभन्दा अपशब्द कहाँ भयो महोदय ? आजसम्म छोरी मान्छेलाई चुचो थुतुनो