• समाचार
  • Search
समाचार

आउनुहोस् संगै मिलिजुली नेपाल बनाऔं !

२०७६ असार १० गते मङ्गलवार

बिष्णुप्रसाद जोशी बझाङ, काठमाडौं, भारतसम्म पढ्नकै लागि कति दुःख गरे । जीवन यात्रा रहेछ । समयले साथ जीवनको बारेमा किताब लेख्नेछु । त्योबेला बिर्सिए सबै कुरा उडे, लामो यात्रामा उडे… घन्टौंको यात्रापछि जहाज अमेरिका पुग्यो। अमेरिका अर्थात् सपना र अवसरहरूको देश। न्युयोर्कका गगनचुम्बी भवनमाझ सेन्ट्रलपार्क