• समाचार
  • Search
समाचार

वी.पी.को बाटो र जागरण अभियान !

२०७६ भाद्र २४ गते मङ्गलवार

प्रेमराज पाण्डेय बहुआयामिक व्यक्तित्व, बैचारिक दृष्टिकोषका धनी वी.पी. कोइरालाको सम्झनाले मात्रैपनि, हामीलाई मार्ग निर्देशन गरिरहेको आभास हुन्छ । पछिल्लो राजनीतिक अनिश्चितता तथा अन्यौलको वातावरणमा राष्ट्रियता, प्रजातन्त्र, बहुदलीय संबैधानिक लोकतन्त्रवादी, सवेदनशील राजनीतिज्ञ, सामाजिक कार्यक्रर्ता, धार्मिक व्यक्तित्व, चेतनशील विद्धत्ववर्ग जननायक वी.पी. कोइरालाका हरेक दृष्टिकोणले अभावको महसुस गर्न