२०८३ मङ्सिर ५ गते शुक्रवार
मोहनविक्रम सिंह भारतद्वारा प्रकाशित नयाँ नक्साबाट भारतको साम्राज्यवादी चरित्र नाङ्गो रूपमा अगाडि आएको छ । उक्त नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेतलाई भारतमा भएको देखाइएको छ । त्यो नेपालको सार्वभौमिकतामाथि खुल्ला प्रकारको हस्तक्षेप हो । यो स्वागतयोग्य कुरा हो कि भारतको त्यस प्रकारको कदमका विरुद्ध नेपालमा