• समाचार
  • Search
समाचार

कमजोर राजदूतको परिणाम: समाधान होइन, समस्या बताउँछन्

२०७७ जेष्ठ १३ गते मङ्गलवार

नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने पिथौरागढबाट–लिपुलेक सडक भारतका रक्षामन्त्रीले भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेपनि नेपालमा तनाब सुरु भयो। कोरोना भाइरसको त्रासले बन्दाबन्दी अबस्थामा समेत काठमाडौं लगायतका ठाउँहरुमा प्रधानमन्त्री केपी शर्मा ओली र भारती प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्ध दर्जनौं बिरोध प्रर्दशन भए। प्रधानमन्त्री ओलीले भारतका