२०८३ मङ्सिर ५ गते शुक्रवार
कुसुम गौतम (साहित्यकार, म्यान्मार) सन् २०१९ ले विश्वमा एउटा यस्तो सौगात छाडेर गयो..। फलस्वरुप आज मानव समाज, मानव सभ्यता र मानव सत्तामाथि एउटा ठूलो प्रश्न चिन्ह लागिरहेको छ। के हो यस्तो डरलाग्दो सौगात! त्राहिमाम् त्राहिमाम् मच्चिरहेको छ। हाहाकार, डर, त्रास र आँशुको कुहिरोभित्र डुब्दै–डुब्दै कतै