२०८३ मङ्सिर ५ गते शुक्रवार
कुसुम कुसुम संकटकालको गम्भीर अवस्थामा राजा ज्ञानेन्द्रले विद्रोहरत माओवादीलाई ‘देशभक्तिको मिलनबिन्दु’मा आउन आब्हान गर्नुभएको थियो । वास्तवमा त्यो बडा दुरदर्शी, देशभक्तिपूर्ण र यथोचित आग्रह थियो, जसलाई माओबादीहरुले मानेनन् । देशभक्तिको मिलनबिन्दुमा नआई प्रचण्ड र बाबुरामहरु ‘देशघातको मिलनबिन्दु’ (दिल्लीमा बाह« बुँदे समझदारी)मा पुगी हाम्रो आन्तरीक मामिलामा