२०८३ मङ्सिर ५ गते शुक्रवार
कुसुम कुसुम ‘महिलाको शौन्दर्य मेकअपमा अडेको हून्छ, मेकअप बिना महिला सुन्दर हुँदैनन्’ भन्ने सोच विलकुल घटिया सोच हो । मिस नेपाल प्रतियोगीताकी जजले प्रतिश्पर्धाी महर्जनलाई मेकअप नगरेकोमा हपार्नु भनेको ‘महिलाहरु सुन्दर देखिन मेकअप गर्नुपर्छ, मेअकप विना उनीहरु कुरुप हुन्छन्, मेकअपबाट सुन्दरी देखिनुबाहेक नारी शौन्दर्यको अरु