• एउटै दृष्टि, भिन्न कोण
  • Search

दलाल र माफियालाई बुट बजार्ने दम राख्छु !

२०७६ जेष्ठ ७ गते मङ्गलवार
  • ज्वाला संगौला

भ्रष्टाचार गर्नेलाई भ्रष्टाचारी, दलाललाई दलाली, देश भिरबाट खसाउने फटाहा नेताको पछि लागेर पार्टीको झोला भिर्ने हरामीहरुलाई झोले भन्दा, आफ्नो स्वार्थको लागि गिर्नुसम्म तल्लो स्तरमा गिरेर मालिकहरुलाई जदौ गर्ने बदमासहरुलाई दास, कमिना र हनुमानभन्दा अपशब्द कहाँ भयो महोदय ? आजसम्म छोरी मान्छेलाई चुचो थुतुनो पारेर सेल्फी हान्ने र टिकटकमा भिडियो बनाउने हैसियतको मात्र सोच्नु भएको हो भने तपाईहरु गलत हुनुहुन्छ । अन्याय र अत्याचारको बिरुद्द बोल्ने मात्र हैन सबका सब भ्रष्ट, दलाल, घुसखोर, माफिया, खुफिया र रास्ट्रलाई घात गर्ने राजनैतिक छुचुन्द्राहरुलाई एउटै बोरामा हालेर डोरीले मुख बाँधेर ड्याङ कि ड्याङ लठ्ठी र बुट बजार्ने दम राख्छु !

स्रोत : सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस