• समाचार
  • Search
समाचार

खोलाले बगाउँदा रोल्पा गंगादेवमा एक जनाको मृत्यु

२०८० साउन ९ गते मङ्गलवार

रोल्पाको गंगादेव गाउँपालिकामा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ । जिल्लाको गंगादेव गाउँपालिका ५ लोदचौरका करिब ६५ बर्षिय फौदबहादुर बुढामगरको खोलाले बगाउदा ज्यान गएको गंगादेव ५ का वडाध्यक्ष अमृत बुढाले जानकारी दिए । आज (मंगलबार) दिउसो करिब ३ बजेको समयमा लोदचौर नजिकै खोलाले बगाएर