२०८३ मङ्सिर ४ गते बिहिवार
शिक्षा र प्रविधिबाट शक्तिशाली र सम्पन्न कुनै २ वा ३ राष्ट्रहरू बीचको आपसी मनमुटावका कारण निम्तिने युद्धमा आफूलाई सहयोगी वा उपयोगी देशको पक्षमा साथ दिएर हुने युद्धलाई साधारणतया विश्वयुद्ध भनिन्छ । विश्व इतिहासमा दुई पटकसम्म विश्वयुद्ध भएको छ भने तेस्रो विश्वयुद्धको अनुमान र परिकल्पना गरिरहेको