२०८३ मङ्सिर ४ गते बिहिवार
साम्यवादी समाजका आदर्शहरूमा आधारित आचरणको सिद्धान्त तथा मानक नै कम्युनिष्ट नैतिकताको वस्तुगत आधार त्यो सबै हो…, जसले साम्यवादी समाजको स्थापना गर्न र कम्युनिष्ट आदर्शलाई मूर्त रूप दिनमा योगदान गर्दछ। कम्युनिष्ट नैतिकताका निम्नानुसार मुख्य सिद्धान्तहरूबाट साम्यवादको निर्माताको नैतिक संहिता बन्दछ : साम्यवादको लक्ष्यप्रति निष्ठा, श्रमद्वारा सामाजिक