२०८३ बैशाख ६ गते आइतवार
इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक सेयर (आइपिओ)मा हालसम्मकै सबैभन्दा धेरै आवेदन परेको छ। बैंकको आइपिओमा १५ लाख २९ हजार ४६० जनाले आवेदन दिएका छन्। बैंकमार्फत आवेदन दिनेहरु जोड्दा यो संख्या अझ बढ्नेछ। हालसम्म आइपिओ खुलेको कम्पनीमध्ये यसमा परेको आवेदन संख्या सबैभन्दा धेरै हो। बैंकले अंकित मूल्य १