• खेलकुद
  • Search
खेलकुद

परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न

२०८० बैशाख २२ गते शुक्रवार

“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका खेलकुद”भन्ने मुलनाराका साथ परिवर्तन गाउँपालिका अध्यक्ष कप रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० सम्पन्न भएको छ। परिवर्तन गाउँपालिकाको समन्वय तथा परिवर्तन गाउँपालिका खेलकुद विकास समिति,रोल्पाको आयोजनामा मिति २०८० साल बैशाख १५ गतेदेखि २० गतेसम्म आयोजना गरिएको खेलकुद प्रतियोगिताको बुधबार सम्पन्न भएको हो।खेलकुद प्रतियोगिता