२०८२ बैशाख १३ गते शनिवार
नेपाली विद्यार्थीले तयार पारेकाे ‘गरुडा’ नामको रकेट आज धनुषाको भिमानमा करिब डेढसय मिटर अपलिफ्ट भएर खसेको छ । करिब डेढ सय मिटर आकाशमा उडेपछि हावाकाे बहावका कारण रकेट ‘क्र्यास’ हुन पुगेको छ । याे रकेट १० हजार फिटमाथि पुग्ने अनुमान गरिएकाे थियाे । निर्माण टाेलीले