• घोटाला
  • Search
घोटाला

३४८ बिघा सरकारी जग्गा घोटालामा मुछिए अग्नि सापकोटा, मुद्दा चलाउन अख्तियार डरायो

२०७७ माघ ३० गते शुक्रवार

धरानको ३४८ विघा सरकारी जग्गा व्यक्तिको नाममा गराएको घोटालामा सभामुख अग्नि सापकोटाको नाम मुछिएको छ । सापकोटा वनमन्त्री भएका बेला सरकारी जग्गा व्यक्तिको नाममा गएको आरोप अधिवक्ता युवराज कोइरालाले लगाएका छन् । सुनसरीको धरानस्थित सर्दु जलाधार क्षेत्रको ३४८ बिघा सरकारी जग्गा सापकोटा वनमन्त्री भएको बेला