२०८३ बैशाख ६ गते आइतवार
कोरोना महामारीले लगभग ठप्प रहेकाे नेपाली चलचित्र क्षेत्रमा चलचित्र ‘एक’ले नयाँ प्रयोगको सुरुवात गरेकाे छ। महामारीका कारण दुई वर्षदेखि सिनेमा हलहरू बन्द रहेकाे अवस्थामा चलचित्र ‘एक’ले भने ‘डिजिटल रिजिल’को प्रयास थालेको हाे। चलचित्र ‘एक’को डिजिटल (मोसन) पोस्टरसमेत मंगलबार ओएसआर डिजिटल नेपालले सार्वजनिक गरेको छ। मनोज