२०८१ चैत्र २ गते शनिवार
टिकटकले नयाँ फिचर ल्याएको छ । यसअघि ३ मिनेटको भिडियो हाल्न मिल्ने टिकटकले अब ५ मिनेटको भिडियो हाल्न मिल्ने बनाएको हो । पछिल्लो समय संसारभरका युवा युवतीहरुमा टिकटकको क्रेज बढेको छ । यो नयाँ फिचरले प्रयोगगर्ताहरुलाई अझ फइदा मिल्ने देखिएको छ । त्यस्तै टिकटकमा हाल्ने