२०८१ कार्तिक २२ गते शुक्रवार
दाङका एक जना व्यक्तिले ज्वाइँलाई छोरा भन्दै नागरिकता दिलाएको खुलेको छ। राजपुर गाउँपालिका वडा नम्बर ७ का भीमबहादुर कामीले ज्वाइँ अर्जुन विकलाई छोरा बनाएर नागरिकता दिलाएका छन्। इलाका प्रशासन कार्यालय लमहीले अर्जुनको नाममा २०७५ असोज ४ गते नागरिकता जारी गरेको थियो। नागरिकता जारी गर्ने इलाका