२०८१ कार्तिक २८ गते बिहिवार
विरोधसभालाई सम्बोधन गर्ने क्रममा विभाजित नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ऋषि धमलालगायत पत्रकारलाई थर्काएका छन् । सम्बोधन गर्दैगर्दा धमलाले दर्शक दीर्घामा कुराकानी गर्न थालेपछि श्रेष्ठले थर्काएका हुन् । भाषण राकेरै श्रेष्ठले भने- ‘पत्रकार साथीहरु तपाईंहरु चुप लाग्नुस्, यताउता नगर्नुस् ।’ निकै आक्रामक ढंगमा प्रस्तुत भएका श्रेष्ठले