२०८२ चैत्र २२ गते आइतवार
लुम्बिनी प्रदेशको पर्ने दाङ जिल्लाको बंगलाचुली गाउँपालिकाले सिमेन्ट उद्योगहरुको चुनढुङ्गा ढुवानी गर्ने सबै टिप्परहरुलाई ३ महिनाको लागि रोक लगाउने भएको छ । बंगलाचुली गाउँकार्यपालिकको शनिवार बसेको बैठकले मदन भण्डारी लोकमार्गमा पर्ने घोराही-कमिरचौर सडक खण्ड कालोपत्रे नहुँदा सम्म र तापाचोक –तापाखानि क्षेत्र पुग्ने सडक खण्डलाई तत्काल