२०८१ माघ ६ गते सोमवार
तत्कालीन शाहीनेपाली सेनाको ब्यारेक । मुकुण्डो पहिराईदिएर कोठामा बन्धक बनाईएका केएल पिडितले आफ्नो ‘जीवन’ मागिरहे । सेनाले लगाउने आरोपलाई ‘नाई नास्ती’ गरिरहेका केएललाई आफ्नो ‘ईन्कार’ लाई सेनाले निर्दोषको ‘प्रमाण’ मान्ला भन्ने रत्तिभर विश्वास लागेकै थिएन । फलतः उनकै शब्दमा भन्दा उनले सेनाको ब्यारेक बाट सकुशल