• महेश कुमार केसी
  • Search
महेश कुमार केसी

शिक्षक महेश कुमार केसीको दुर्घटनामा परि मृत्यू

२०७७ माघ ८ गते बिहिवार

गंगादेब गाँउपालिका वडा नं ३ मा रहेको गणेश आधारभूत बिद्यालय बडाढुङ्गामा अध्यापनरत शिक्षक महेश कुमार के.सी.को दुर्घनामा परि मृत्यू भएको छ । गंगादेब गाँउपालिका वडा -३ स्थाइ घर भएका ४९ बर्षिय शिक्षक महेश कुमार केसी बिहिबार बिद्यालयबाट घर फर्कदै गर्दा दुर्घटनामा परि ज्यान गएको हो