२०८१ मङ्सिर २५ गते बुधवार
लुम्बिनी प्रदेशको दोस्रो मूख्यमन्त्रीको रुपमा रोल्पा क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित कुलप्रसाद केसी ‘सोनाम’ नियूक्त भएका छन। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा लगायतका दलको समर्थनमा केसीले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन । प्रदेश सभाका कूल ८० सदस्यहरुमध्ये केसीको पक्षमा ४२ जना