• मौसम
  • Search
मौसम

यस्तो छ आजको मौसम पूर्वानुमान

२०७७ चैत्र १७ गते मङ्गलवार

जल तथा मौसम विज्ञान विभाग अन्तरगत मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। भने, देशको पहाडी भूभागहरुमा आंशिक र सामान्य बदली भइरहेको छ । बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा