२०८१ मङ्सिर २५ गते बुधवार
वाग्मती प्रदेश सरकारले मन्त्रालय फुटाएर १४ वटा पुर्याएको छ । प्रदेशको गठबन्धन सरकारमा सहभागी दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाइएको हो । वाग्मती प्रदेश सरकार स्थापना हुँदा ७ वटा मन्त्रालय मात्र भए पनि अहिले १४ वटा पुगेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आर्थिक मामिला तथा