• शाखा अधिकृत
  • Search
शाखा अधिकृत

नेपालललाई असफल राष्ट्र बनाउन राजनीतिक दलहरुले भूमिका खेलिरहेको छ: प्रा.डा. आचार्य

२०८१ मङ्सिर २३ गते आइतवार

संयुक्त राष्ट्र संघका लागि नेपाली पूर्व राजदूत तथा प्राध्यापक डा. जयराज आचार्यले नेपाललाई असफल मुलुक बनाउनमा कर्मचारीतन्त्रले नभई राजनीतिक दलहरुले भूमिका खेलिरहेको बताउनु भएको छ । नवनियुक्त राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृतहरुको सम्मानमा सेडेप नेपाल (नेम) ले आज काठमाडौंमा आयाजना गरेको कार्यक्रममा बोल्दै प्राध्यापक डा.