२०८१ भाद्र २४ गते मङ्गलवार
बाँकेमा थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा शनिबार राति ११ः३० बजे मृत्यु भएको हो। योसँगै बाँकेमा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश