२०८२ बैशाख १५ गते सोमवार
रोल्पाको गंगादेव-३ मा रहेको बिरेन्द्र मा बि नाउलीले मिति २०७७/०७/२० देखि कोमल राज डाङ्गी नामको ब्रान्ड पुनः ब्युताउने निर्णय गरेको छ।बिगतमा उक्त ब्रान्डले ग्राहकको मन निक्कै जितेको निश्कर्ष सहित सो निर्णय गरेको बुझिएको छ।उक्त ब्रान्डका संस्थापक कोमल राज डाङ्गी आफ्नो बिगतको पापको प्रायश्चित गर्न वनवास