२०८२ बैशाख ८ गते सोमवार
प्रतिनिधिसभा पुनस्र्थापनापछि बस्न लागेको आजको पहिलो बैठकका सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने भएको छ । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनमा अन्य कार्यसूची हटाइएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसकेको अवस्था छ भने नेकपाको विवाद थप