• सभामुख
  • Search
सभामुख

मगर भाषालाई सरकारी कामकाजी भाषा बनाउछौं : सभामुख

२०८१ फाल्गुन १५ गते बिहिवार

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशमा मगर भाषालाई सरकारी कामकाजी भाषाको रुपमा अंगिकार गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । ४३ औं मगर संघ स्थापना दिवसको अवसरमा आज विहान शुभकामना सन्देश जारी गर्नुहुदै सभामुख घर्ती मगरले सरकारी कामकाजीको भाषाको रुपमा मगर भाषालाई समेट्न