• साफ
  • Search
साफ

साफमा नेपालको लगातार दोस्रो जित, फाइनलमा पुग्ने सम्भावना बलियो

२०७८ असोज १९ गते मङ्गलवार

साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। सोमबार राति माल्दिभ्समा भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोलले पराजित गर्‍यो। साफमा नेपालले श्रीलंकालाई २२ वर्षपछि हराएको हो। पछिल्लो पटक नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा हराएको थियो। सोमबार खेलको ३३ मिनेटमा नेपालले