• सेक्स
  • Search
सेक्स

नियमित सेक्स गर्दा कुन कुन रोगबाट मूक्ति पाइन्छ ? के छ अध्ययनको निश्कर्ष ?

२०७७ चैत्र २९ गते आइतवार

यौन र मानिसको स्वास्थ्यको सोझो सम्बन्ध रहेको हुन्छ । कतिपय रोगहरु स्नायु र मानिसको मनस्थितिसँग समेत जोडिएका हुन्छन् । यौनसम्बन्ध हुँदा एकातिर हाम्रो शरीरमा जैविकीय संवेगहरु तीब्र हुन्छन् भने अर्कोतर्फ मानसिक सन्तुष्टि पनि पाइन्छ । त्यसैले कतिपय रोगहरुमा यौनसम्बन्धले ठूलो फाइदा पुर्याउँछ ।मानिसहरु यौन सम्पर्क