२०८३ बैशाख ७ गते सोमवार
रोल्पाली गायक अशोक वली “परिवर्तन”को देशभक्ति गित देश कस्तो बनाउने हाम्रै हातमा छ सार्वजनिक भएको छ। उक्त गितको भिडियो अशोक वली युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो। चर्चित लोकदोहोरी गायिका राधिका हमाल र अशोक वली परिवर्तनको स्वरमा रहेकोे गितको लय/ सब्द सिर्जना अशोक वली परिवर्तनको