२०८३ बैशाख १६ गते बुधवार
१० वर्षे जनयुद्धले जन्माएको जन–नमूना अस्पताल रोल्पाको माडी गाउँपालिकास्थित घोर्नेटीमा रहेकाे छ। लाखौँ जनताको पसिनाले उभिएको याे ‘स्तम्भ’ जनयुद्धको समयमा अनौठो परिकल्पनासहित निर्माण कार्यको सु–भारम्भ गरिएकाे थियाे। तत्कालीन नेकपा माओवादीले घोर्नेटीलाई देशकै नमूना बनाउने सपनासँगै ठूलो जन–परिश्रम र अतुलनीय मेहनतका साथ ठाउँ–ठाउँका नागरिकलाई स्वैच्छिक, अनिवार्य