• एमसीसी
  • Search
एमसीसी

एमसीसी पास भएपछि अमेरिका खुसी भन्यो – नेपालमा अझै अपत्यारिला परिवर्तनहरू हुनेछन

२०७८ फाल्गुन १६ गते सोमवार

संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमो्दन भएपछि अमेरिकाले खुसी व्यक्त गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालले एमसीसी पास गरेकोमा खुखी व्यक्त गरेको हो । उसले बिज्ञप्तिमा एमसीसी पास भएसँगै अब नेपाली जनताका लागि रोजगारी सृजना हुने उल्लेख गरेको