२०८३ बैशाख ७ गते सोमवार
काठमाडौँका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने भएको छ। आज बिहान बसेको बैठकले कोभिड १९ सङ्क्रमण दर बढिरहेकाले एक साताकोलागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। ‘गृह सचिवसँग प्रमुख जिल्ला अधिकारीहरुले छलफल गर्नु भएको थियो। त्यसैका