२०८३ बैशाख २७ गते आइतवार
दाङको बंगलाचुली गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरु आज आईतबार देखि संचालनमा आएका छन् । गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, ९ वडा बाल विकास केन्द्र र एउटा बोर्डिङ स्कुलमा आज देखि पठन -पाठन सुरु भएको हो । गाउँपालिकाले पहिलो चरणमा वाल विकास केन्द्र देखि ५