• गाेपाल घर्ती
  • Search
गाेपाल घर्ती

काँग्रेस प्रदेश अधिबेशन : रोल्पा (ख) मा गाेपाल घर्तीमगरको पुरै प्यानल विजयी

२०७८ मङ्सिर ६ गते सोमवार

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत रोल्पा प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को सभापतिमा गोपाल घर्तिमगर निर्वाचित भएका छन् । यहाँ घर्तिले नेतृत्व गरेको पुरै प्यानल विजयी भएको छ । निकटतम प्रतिष्पर्धी दिलमन बुढाथाेकी सँग ६५ मतान्तरले घर्ती विजयी भएका हुन । घर्ति यसअघि पनि