२०८३ बैशाख १८ गते शुक्रवार
रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं. ८ जंकोटमा नेपाल टेलिकमको टावर ठडिएको धेरै भयो । बारम्बार टेलिकमलाइ दबाब दिँदा पनि अहिलेसम्म सुचारु भएको छैन । माथिबाट इन्जिनियर जोड्न आउन बाँकी छ रे ? पहिले बिद्युत् भएन- भण्डारण घर भएन भनेर ढिला भएपनि अहिले सबै पूरा