२०८३ बैशाख १८ गते शुक्रवार
राेल्पा त्रिवेणी गाउँपालिका वडा नं. २, ३ र ६ का ३६ घरधुरी अग्निपीडितहरुलाई बिहिबार २५ लाख ४० हजार ४ सय ४८ बराबरको राहत रकम प्रदान गरिएकाे छ।नुवागाउँमा अग्निपीडितहरुलाई सामग्री सहितकाे सुरक्षित बाकस, बस्नका लागि तार्पुलिन टेन्ट, बेड बिस्तारा र लत्ताकपडाहरु भाडाकुडा, कपडाहरु, विद्यार्थीहरुलाई कापी–कलम सहितकाे