• नेत्रलाल वली
  • Search
नेत्रलाल वली

कविता शिर्षक- नारी विवशता

२०७७ असोज २९ गते बिहिवार

नारी तिमी, पुजियौ।खै! कहिले पुजियौ ?मिति नभएको इतिहास छ।सत्यता हो कि, कल्पनामा ?धर्म ग्रन्थका पाना-पानामा लेखिएको छ। कुन युग अनि, कुन जमाना ?अदभुत शक्तिबाट, परिचीत भएको।त्यो कुन अन्ध, भक्तको स्वार्थमा ?प्रत्येक पल पलमा पुजिएको। काली, महाकाली,देवी, भगवती र सरस्वती,स्वर्निम अक्षरले लेखिएका नाम ।अप्सरा, उर्वसी, गौरी,