२०८३ बैशाख १६ गते बुधवार
रोल्पाको परिवर्तन गाउँपालिका–१, कुरेलीमा आयोजित ‘जातीय छुवाछुतमुक्त वडा घोषणा कार्यक्रम’मा प्रमुख अतिथिकोरुपमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ले माओवादी जनयुद्धले दलित समुदायको जीवनमा ल्याएको परिवर्तनको चर्चा गर्दै भन्नुभयो “दलित अधिकारकालागि माओवादी जनयुद्धको ठूलो योगदान छ। हामीले विभेद, अपमान, र उत्पीडनको शृङ्खलालाई तोड्न