• बजेट कार्यक्रम
  • Search
बजेट कार्यक्रम

बजेट निश्चित स्वार्थ समूहको दवाबमा आयोः सभापति अमरसिंह पुन

२०८२ असार ६ गते शुक्रवार

लुम्विनी प्रदेशको बजेट निश्चित स्वार्थ समूहको दवाबमा ल्याएको आरोप लागेको छ । नेपाली काग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले लुम्विनी सरकारका मन्त्रीहरूले आफ्नो र निश्चित स्वार्थ समूहको दवाबमा वार्षिक कार्यक्रम तथा बजेट निर्माण गरिएको आरोप लगाएका हुन । लुम्बिनी प्रदेश सरकारको बजेट कार्यक्रम सार्वजनिक भएपछि