• बेपत्ता
  • Search
बेपत्ता

रोल्पाको सुखाओडार खोलाले बगाउदा एक महिला बेपत्ता

२०८१ साउन ३२ गते शुक्रवार

रोल्पामा खोलाले बगाउदा एक महिला बेपत्ता भएकि छन। गंगादेव गाउँपालिका वडा नं.२ सुखाओडार बजारबाट घर फर्कन लागेकि हेलुङ खोला बस्ने ६५ वर्षिय तुलसी कामीलाई सुखाओडार खाेलाले बगाउदा बेपत्ता भएकि हुन । उनी बिहीबार बेलुका करिब पौने ७ बजेतिर सुखाओडार बजारबाट घर तर्फ जाने क्रममा गोरेटो