२०८३ बैशाख २७ गते आइतवार
भालुवाङ क्षेत्रमा बस्ती बसेको चार दशक भयो। यहाँका १ हजार ५ सय परिवारकोआफू बसेको घर र जमिनको लालपुर्जा पाउने चाहना अझै पूरा भएको छैन। तर, भालुवाङलाई प्रदेश ५ को स्थायी राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएपछि स्थानीयमा खुसीयाली छाएको छ। ‘प्रदेश राजधानी बनाउने कुराले औधी