२०८३ बैशाख १९ गते शनिवार
नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षका नेता रघुजी पन्तले पशुपतिनाथमा गएर पूजाआजा गरेको विषयलाई लिएर प्रधानमन्त्री केपी ओलीमाथि कडा प्रहार गरेका छन् । उनले नबोल्ने पशुपतिनाथलाई होइन बोल्ने पशुपतिनाथलाई खुशी बनाउन सुझाव दिए । पार्टीद्वारा राजधानीमा आयोजित विरोधसभामा पन्तले भने, ‘राजा वीरन्द्रले सधैँ पशुपतिनाथले हामी सबैको